२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

डोटीमा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आलेले बढाए मतान्तर



दिपायल । डोटीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आलेले प्रारम्भिक मतगणनामा एमालेकी उम्मेदवार गौरी वलीलाई पछि पारेका छन् ।  पछिल्लो अपडेट अनुसार १ हजार २४९ मत गणना हुँदा आलेले ६४० मत पाएका छन् भने एमालेकी वलीले ४५२ मत पाएकी छन् ।
 


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: