४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

गोरखा २ मा प्रचण्डलाई फराकिलो मतान्तरले अग्रता



गोरखा । गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फराकिलो मतान्तरले अग्रता हासिल गरेका छन् । पछिल्लो विवरण अनुसार कूल ५५० मत गन्दा प्रचण्डले ३९१ मत पाएका छन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६९ मत र एमालेका अब्दुस मियाले ३३ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !