२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

एमालेका महासचिव शंकर पोखरेल हजार मतले पछाडि



काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)की रेखा शर्माले मतान्तर फराकिलो पारेकी छन् । आठ हजार ५०० मत गणना गर्दा तीनहजार ६७२ मत पाएकी छन् एमालेका महासचिव शंकर पोखरेलले दुई हजार ६५३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले एक हजार २२ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: