२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

डडेल्धुरामा देउवा झण्डै ३ हजार मतान्तरले अगाडि



काठमाडौ । डडेल्धुरामा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दोब्बर मतान्तरले अग्रस्थानका छन्। देउवा ५ हजार ७८७ मत सहित अग्रस्थानमा छन्।

पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार सागर ढकालले २ हजार ७९७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल १ हजार ६९० मत सहित तेस्रो स्थानमा छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: