२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी



धनगढी । कैलाली क्षेत्र नम्बर-३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी २३१२० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार कृष्णकुमार चौधरीलाई ५३७१ मतान्तरले पराजित गरेका हुन् । पराजित कृष्णकुमार चौधरीले १७७४९ मत ल्याएका छन् । 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: