११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

गुल्मीमा रामकुमारी झाँक्री र गोकर्ण विष्टको बराबर मत



गुल्मी । गुल्मीको पछिल्लो मतपरिणाम अनुसार एकिकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्री र एमालेबाट उम्मेदवार बनेका गोकर्ण विष्टको बराबर मत आएको छ ।निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार झाँँक्री र विष्ट दुवैको १९ हजार एक सय ८४ मत आएको हो । 


प्रतिक्रिया दिनुहोस !