२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

तेस्रो प्रयासमा विश्वप्रकाशको ऐतिहासिक सफलता, फराकिलो मतान्तरमा झापा १ बाट विजयी



काठमाडौं । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: