२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

पर्वतबाट प्रतिनिधिसभामा एमालेका पदम गिरी निर्वाचित



पर्वत। पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार पदम गिरी निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित पारर्दै गिरी निर्वाचित भएका हुन् । एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: