६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

एमालेका महासचिव शंकर पोखरेल पराजित



दाङः नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ क्षेत्र नम्बर ३ मा महासचिव पोखरेल माओबादी केन्द्रकी रेखा शर्मासँग १९२ मतान्तरले पराजित भएका हुन् । निर्वाचनको अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय