१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकाल निर्वाचित



काठमाडौं । चितवन क्षेत्र नंं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । हालै सम्पन्न गतगणना अनुसार ढकाल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केहिवेरमा मत परिणाम सार्वजनिक गर्ने तयारी छ । ढकालले नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेल र एमाले नेता सुरेन्द्र पाण्डेलाई हराएका हुन् ।


प्रतिक्रिया दिनुहोस !