७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

माओवादी जुम्ला इन्चार्जको जिम्मेवारी नरेश भण्डारीलाई



काठमाडौं । नेकपा माओवादी केन्द्रले माओवादीका पोलिटव्यूरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला इन्चार्ज तोकेको छ ।

आफूलाई पार्टीले १५ वर्षपछि फेरि इन्चार्जको जिम्मेवारी दिएको जानकारी दिए ।  इन्चार्जको जिम्मेवारी पाएसँगै उनले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

पार्टी विधानले तोके बमोजिम भण्डारीलाई जिल्ला ईन्चार्जको जिम्मेवारी दिइएको प्रदेश इन्चार्ज कालीबहादुर मल्लद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । यसअघि जुम्ला इन्चार्जमा माओवादी नेता गजेन्द्रबहादुर महत थिए ।


प्रतिक्रिया दिनुहोस !