१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सुनसरी–४ मा जित नजिक पुगे सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की



sf7df8f}F, @ c;f/M k|ltlglw;ef a}7sdf dGqL sfsL{ k|wfgdGqL z]/axfb’/ b]pjf tyf /IffdGqLsf tkm{af6 k|ltlglw;efdf laxLaf/sf] a}7sdf ah]6 ljlgof]hg;DaGwL ;f+;bn] p7fPsf k|Zgx¿sf] hjfkm lbFb} ;~rf/ tyf ;”rgf k|ljlwdGqL 1fg]G›axfb’/ sfsL{ . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौ । सुनसरी क्षेत्र नम्बरको ४ को मतगणना अन्तिम चरणमा पुगेको छ। सुनसरी–४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जितनजिक पुगेका छन्। पछिल्लो मत परिणाम अनुसार कार्की ८४ मतले अघि लागेका छन्। अब यहाँ १ सय ५८ मत गणना हुन बाँकी छ। 

सुरुदेखि नै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ। यहाँ दुई दिन रोकिएर पुनः मतगणना सुरु भएको हो।


प्रतिक्रिया दिनुहोस !