१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

समानुपातिकमा गोपालमान श्रेष्ठको नाम सिफारिस नगर्न पदाधिकारी बैठकमा दबाब



काठमाडौं । नेपाली कांग्रेसको जारी पदाधिकारी र कार्यसम्पादन समिति सदस्यको बैठकमा समानुपातिक सांसदको सूची सिफारिसका विषयमा छलफल भइरहेको छ । जारी बैठकमा नेता गोपालमान श्रेष्ठको नाम सिफारिस नगर्न दबाब रहेको बैठक स्रोतले जानकारी दिएको छ । 

जीवन परियारको नाम भने सिफारिस हुने सम्भावना रहेको स्रोतको भनाइ छ । 

निर्वाचन आयोगले दलहरूलाई आजसम्म प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय