२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

जनकपुर उपमहानगरपालिकाले माग्यो १५७ जना कर्मचारी



काठमाडौ । जनकपुर उप-महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ। सिभिल इन्जिनियर, सब इन्जिनियर, चालक, नगर प्रहरी, चौकीदार, माली लगायतका पदमा १५७ जना कर्मचारी माग गरेको हो।

गोरखापत्रमा सूचना जारी गर्दै महानगरपालिकाले १५ दिनभित्र आवेदन पेश गर्न भनेको छ। त्यस्तै, कृषि अधिकृत, रोजगार संयोजक, पशु चिकित्सक, लगायतका पदहरुमा कर्मचारी माग गरेको हो। इच्छुक नेपाली नागरिकहरुले जनकपुर उपमहानगरपालिकाको वेबसाइटबाट थप जानकारी लिन सकिने बताएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय