१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

समाचारलाई लिएर नेपाल दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण (विज्ञप्तिसहित)



नेपाल दूरसञ्चार प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ।

दूरसञ्चार प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै ‘दूरसञ्चार प्राधिकरणमा सेटिङ, १ अर्ब १५ करोडका उपकरण, एउटै ल्यापटपको ६५ लाख’ शिर्षक राखी वास्तविकतालाई तोडमोड गर्दै जनमानसमा भ्रम सिर्जना हुने समाचारहरु प्रकाशित भएको बारे आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

प्राधिकरणले आफ्ना आधिकारीक व्यक्तिमार्फत विवरण लिएर मात्र समाचार सम्प्रेषण गर्नपनि अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !