१६ माघ २०७९, सोमबार
 |   Mon Jan 30 2023
Logo

अमेरिकी वायुसेनाको विमान खुसुक्क मध्यराति काठमाडौं आयो



काठमाडौं । अमेरिकी वायुसेनाको एउटा विमान गए राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सी १७ आरसीएच १८१५ कल साइनको उक्त चार्टर विमान राति ९ बजे काठमाडौं आइपुगेको हो ।

विमानमा दुई टनभन्दा बढी सामान ल्याइएको छ । कार्गोसहित चालक दलका सदस्य र अन्य सरकारी अधिकारीहरु पनि काठमाडौंमा झरेको विमानस्थल कार्यालय स्रोतले बताएको छ । अमेरिकी विदेश मन्त्रालयका अधिकृत माइकल जोसेफ कोसिलोन सोही जहाजबाट आएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय