८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाकी



धनगढी । बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।

बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !