१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानेडियन पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
एक क्यानेडियन नागरिकलाई ९ किलो १३५ ग्राम सुनसहित विमानस्थल भन्सारले पक्राउ गरेको हो ।

हिजो दुबईबाट आउँदै गरेका उनको साथबाट चेकजाँचका क्रममा ठूलो परिणाममा सुन भेटिएको हो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !