८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

आफ्नो सेनाका सामान लैजान अमेरिकी जहाज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण



In this image released by Ukrainian Defense Ministry Press Service, Ukrainian soldiers use a launcher with US Javelin missiles during military exercises in Donetsk region, Ukraine, Thursday, Dec. 23, 2021. (Ukrainian Defense Ministry Press Service via AP)

काठमाडौं । अमेरिकी वायुसेवाको एउटा विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमान यहाँ तालिमरत अमेरिकी सेनाको १९ जनाको टोलीले छाडेर गएका सामान लिन आएको बताइएको छ ।

आज दिउँसो साढे १ बजे काठमाडौं आइपुगेको युएस एअर फोर्सको विमान भोलि मात्रै यहाँबाट प्रस्थान गर्ने कार्यक्रम छ । विमानले तालिममा सहभागी अमेरिकी सैनिकले प्रयोग गरेका सामान बोकेर लैजाने सैन्य स्रोतको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !