१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

मैतीदेवी प्रहरी बिटमा चल्यो बालेन्द्रको डोजर



काठमाडौ । काठमाडौंको मैतीदेवीस्थित नेपाल प्रहरी बिटमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। मंगलबार दिउँसो महानगरपालिकाले प्रहरी बिटमा डोजर चलाएको हो। 

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर बिट निर्माण भएकको थियो। त्यहाँको बिट अन्यत्र व्यवस्थापन गरिने महानगरपालिकाले जनाएको छ।

मैतीदेवी चोकमा उक्त बिट हुँदा  सवजारी आवागमनमा समेत समस्या भएको थियो। 


प्रतिक्रिया दिनुहोस !