
काठमाडौं । नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । अम्पायरहरुले डीएल मेथड अनुसार नेपाललाई छ ओभर बाकी रहदै विजयी घोषणा गरेका हुन् । तर युएईका खेलाडीहरु भने एम्पायरसँग वादविवादमा उत्रिएका छन् ।