७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

आज काठमाडौंमा वर्षा हुने



काठमाडौं । देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ । हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको छ । उनका अनुसार आज दिनभरि नै मौसममा बदली हुनेछ । आज काठमाडौंमा दिउँसो १र२ बजेपछि वर्षाको सम्भावना छ । तर, लामो समय पानी नपर्ने उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस !