
काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर म्यान्स कपको फाईनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएइले आठ विकेट गुमाएको छ । नेपालका स्पीनर ललित राजबंशीले आरिफलाई आउट गरेका छन् । नेपालका लागि करन केसीले २, विकेट, सन्दी लामिछानेले २, ललतिले २ र सोमपाल र गुल्सन झाले एक एक विकेट लिएका छन् । अहिले युएई २७.२ ओभरमा १०८ रन बनाएर खेलिरहेको छ ।