२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

केशवप्रसाद दुलालले भने-तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई तीन करोड बुझाए



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड नगद बुझाएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले लिएको बयानमा दुलालले ०७६ असोजमा प्रधानमन्त्रीको निजी निवास बालुवाटारमै गएर आफूले बज्राचार्यलाई एक करोड बुझाएको बताएका हुन् । तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा ०७६ साउनमा तीन करोड रुपैयाँ दिएको पनि बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय