१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने सरकारको प्रक्षेपण



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। सोमबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !