१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

२५ गते भ्याटको विवरण बुझाउने बाध्यकारी व्यवस्था हट्यो



काठमाडौं । वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाले करको मासिक विवरण पेश गर्नु नपर्ने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै साना व्यवसायीको कर तिर्ने लागत घटाउन यस्तो व्यवस्था गरेको बताए। अबदेखि प्रत्येक महिना मूल्य अभिवृद्धि कर सम्बन्धी जानकारी ४ महिनामा पेश गरे हुने भएको हो। हालसम्म प्रत्येक महिनाको २५ गतेसम्म मूल्य अभिवृद्धि करको विवरण बुझाउने गरिन्छ।


प्रतिक्रिया दिनुहोस !