१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

प्रधानमन्त्री प्रचण्डको समकक्षी नरेन्द्र मोदीसँग भेट



काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन् । भर्खरै उनको वार्ता सुरु भएको हो । करिब एक घण्टा दुई प्रधानमन्त्रीबीच वार्ता हुनेछ । त्यसपछि विभिन्न सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । दुवै प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !