१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

नेपालबाट दश हजार मेगावाट विद्युत् आयात गछौँ : प्रधानमन्त्री मोदी



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले नेपालबाट दश वर्षमा आफ्नो देशले दश हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखेको बताएका छन् । नेपाल र भारतको बीचमा भएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले फुकोट जलविद्युत्, कर्णाली जलविद्युत् परियोजना र तल्लो अरुण परियोजनाले विद्युत्को व्यापारमा महत्वपूर्ण भूमिका खेल्ने मोदीले बताए । त्यस्तै उनले भने, मोतिहारी अमलेख गन्जको पेट्रोल पाईपलाईनको साकात्मक देखेर भारत चितवनसम्म पेट्रोलको पाईप निर्माण र सिलोगढीदेखि झापासम्मको पेट्रोलको पाईप निर्माणमा भारत सहमत भएको बताए ।


प्रतिक्रिया दिनुहोस !