१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कृषि विकास बैंकले माग्यो १७९ रिक्त पदका लागि आवेदन



काठमाडौं । कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो ।१७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ । आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस !