१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

मैले पानी जहाजका कुरा गर्दा बाल्टी बाल्टीमा कागजका डुङ्गा कुदाएर उडाईयो : केपी ओली



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुले पानी जहाज र रेलगाडीका कुरा गर्दा आफ्नो खुल्ली उडाएको बताएका छन् । संसदमा बोल्दै केपी ओलीले भने, अहिले प्रधानमन्त्रीले सीमामा रेल बनाउने कुरा गर्दा बाल्टी बाल्टीमा कागजका डुङ्गा चलाएर खिल्ली उडाएको बताए ।


प्रतिक्रिया दिनुहोस !