१८ मंसिर २०८०, सोमबार
 |   Mon Dec 4 2023
Logo

सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै छ । बलात्कारको आरोप लागेका लामिछाने पछिल्लोपटक विश्वकप छनोटका लागि जिम्बाव्बे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय