१८ मंसिर २०८०, सोमबार
 |   Mon Dec 4 2023
Logo

आन्दोलनरत शिक्षकहरु चढेको गाडी दुर्घटना, १० जना घाइते



काठमाडौ । आन्दोलनमा गएका १० जना शिक्षक चढेको गाडी दुर्घटनामा परेका छन् । आज बिहान बीपी राजमार्गमा भएको उक्त दुर्घटनामा शिक्षकहरु घाइते भएका हुन् ।सुनकोसी गाउँपालिका ३, बोहोराटार नजिकै मधेश प्रदेश ००१ ज ००६२ नम्बरको विद्युतीय गाडी दुर्घटनामा परेको हो । घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । चालक तेज बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय