१८ मंसिर २०८०, सोमबार
 |   Mon Dec 4 2023
Logo

एमालेको कोशी अधिवेशन :अध्यक्षमा ढकाल र खतिवडाको मनोनयन दर्ता



विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।सहमतिको प्रयास असफल भएपछि दुवै नेताले उम्मेदवारी दर्ता गरेका हुन् । ढकालको समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक महेश भट्टराई छन् ।खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् । २१५ सदस्यीय कार्यसमितिका लागि आइतबार मतदान हुनेछ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय