२२ मंसिर २०८०, शुक्रबार
 |   Fri Dec 8 2023
Logo

विश्वासको मत दिन मुख्यमन्त्री कार्कीको सबै दलका प्रदेसभा सदस्यलाई अनुरोध



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलका प्रदेसभा सदस्यलाई अनुरोध गरेका छन्। कार्कीले प्रदेशसभामा रहेका सबै दलका नेतालाई पत्र पठाउँदै विश्वासको मत मागेका हुन्। मुख्यमन्त्री कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत माग्ने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय