२२ मंसिर २०८०, शुक्रबार
 |   Fri Dec 8 2023
Logo

धनगढीमा ओली बोल्दै गर्दा प्रश्न– भीम रावललाई किन बोलाइएन ?



काठमाडौं । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश अधिवेशनमा पूर्वउपाध्यक्ष भीम रावलको खोजी भएको छ । अध्यक्ष केपी शर्मा ओलीले धनगढीमा अधिवेशनको खुला सत्रलाई सम्बोधन गरिरहँदा रावलको अनुपस्थितिबारे समर्थकबाट प्रश्न आएको हो । 

हल्लापछि ओलीले भने, “चुपो लागेर र बसौँ त एकछिन ।” त्यसपछि ओलीले आफ्नो सम्बोधनलाई अघि बढाए । सुदूरपश्चिममा नै रहेका रावललाई एमालेले अधिवेशनमा बोलाएको छैन । रावललाई आउन निषेध गरिएको भन्दै उनी निकटस्थहरू असन्तुष्ट बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय