काठमाडौं । नेपालका विकेट किपर ओपनर आसिफ शेखले युएईबिरुद्ध अर्धशतक बनाएका छन् । आसिफले ३९ बलमा ६ चौका र एक छक्काको मदतमा अर्धशतक बनाए । युएईले दिएको १३५ रनको झिनो लक्ष्य पाउको नेपाल अहिले १४ ओभरमा दुई विकेटको क्षतीमा ९६ रन बनाएर खेलिरहेको छ ।