२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना संक्रमण पुष्टि



काठमाडौँ | नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि परीक्षण गराउँदा बिहीबार पोजेटिभ रिपोट आएको उनले जानकारी दिए।

‘स्वास्थ्यमा समस्या देखिएपछि स्वाव दिएर तीन दिनदेखि होम आइसोलेसनमा बसेको छु। सामान्य ज्वरो बाहेक अन्य समस्या अहिलेसम्म देखिएको छैन’ उनले भने।

निगमले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी कार्यकारी निर्देशक पौडेलसँग एक हप्तामा सम्पर्कमा आएकालाई संयम अपनाउन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय