विषयपरिचयः मदन भण्डारी नेपाली राजनीतिमा विशिष्ठ स्थान ओगट्ने मात्रै होइन विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ विचारको प्रार्दुभाव, प्रेषण र प्रवर्द्धन गर्ने सशक्त व्यक्तित्व हुन् । यस लेखमा मदन भण्डारीको संक्षिप्त राजनीतिक जीवन, जनताको बहुदलीय जनबादका विशेषता र मदन भण्डारीको अवसानपछि यसको कार्यान्वयनमा देखिएका अन्यौलत पर्गेल्ने प्रयास