१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै 



काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठक अपरान्ह १:०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।

बैठकमा देशको समसामयिक परिस्थितिको समिक्षा हुनेछ, साथै आगामी शुक्रबारदेखि शुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने प्रतिवेदनहरुमाथि छलफल र एजेण्डा तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !