१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था जटिल



काठमाडौं | डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल भएको छ । एक घण्टा अघि देखि छाती र श्वासप्रश्वासमा समस्या देखिएको छ । अक्सिजन पनि आवश्यक परेको डा. केसीका एक सहयोगीले बताएका छन् | डा. केसी १९औँ पटक अनशन बसेको २१ दिन भइसक्दा पनि सरकारले वार्ताका लागि चासो कुनै दिएको छैन ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय