१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

सरकारलाई चिकित्सक संघको ७२ घन्टे अल्टिमेटम



काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारलाई अल्टिमेटम दिएको छ । आइतबार विज्ञप्ति जारी गरी संघले केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको छ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखी भदौ २९ गतेदेखि डा. गोविन्द केसी आमरण अनशन बसे पनि सरकारले उनको मागको विषयमा आइतबार २१ औं दिनसम्म चासो दिएको छैन ।

चिकित्सक सं‌घको विज्ञप्ति


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय