१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

जहाँ छौं, त्यही बसेर दशैं मनाउन स्वास्थ्य मन्त्रालयको अपील



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ । साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय