९ चैत्र २०७९, बिहीबार
 |   Thu Mar 23 2023
Logo

कोरोना संक्रमणमुक्त भए प्रधानमन्त्रीको सचिवालयका तीनै जना सल्लाहकार



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालसँगै प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारी पनि सङ्क्रमण मुक्त भएका छन्। बिहीबार उनको पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

उनलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो ।


प्रतिक्रिया दिनुहोस !