८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

काठमाडौं उपत्यकामा २६७२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा २ हजार १ सय जना, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।


प्रतिक्रिया दिनुहोस !