८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

डा. गोविन्द केसीले आज अनशन तोड्दै



काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राती सहमति भएको छ ।सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच भएको आठ बुँदे सहमति पछि आइतबारबाट डा.केसीले जारी राख्नु भएको अनशन तोडने हुनु भएको छ ।


प्रतिक्रिया दिनुहोस !