१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

डा केसीले तोडे अनसन



काठमाडौं। सरकारसँग ८ बुँदे सहमति भएपछि डाक्टर गोविन्द केसीले आइतबार बिहान अनसन तोडेका छन्। डाक्टर गोविन्द केसी र सरकारबीच आठबुँदे सहमति भएको छ। यो सहमतिसँगै डा. केसीले २८ दिनदेखिको आमरण अनसन आइतबार अन्त्य गरेका छन्। उनलाई त्रिवि शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीले जुस खुवाएका छन्।

शिक्षण अस्पताल महाराजगन्जमा शनिबार मध्यरात डाक्टर केसी र सरकारी वार्ता टोलीबीच सहमतिमा हस्ताक्षर भएको हो।


प्रतिक्रिया दिनुहोस !