१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

टस जितेर पहिला ब्याटिङ गर्दै हैदराबाद



एजेन्सी। इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत आइतबार हुने पहिलो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको छ।

यो खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने छ। ६ खेल खेलेको हैदराबादको ६ र राजस्थानको चार अंक छ।


प्रतिक्रिया दिनुहोस !