१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आज काठमाडौं उपत्यकामा २३८८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएकोमा संक्रमितमध्ये २३८८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २००८ जना, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् ।


प्रतिक्रिया दिनुहोस !