१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

हरिवंश आचार्य दम्पतीले जिते कोरोना



काठमाडौँ– चर्चित हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण मुक्त भएका छन् । उनीसँगै पत्‍नी रमिला पनि संक्रमण मुक्त भएकी हुन् । गत दुई हप्ता अगाडी आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आचार्यले सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

आज बिहान उनले सामाजिक सञ्जालमार्फत आफू र श्रीमतीको कोरोना रिपोट नेगेटिभ आएको जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस !