१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २,७२० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा २ हजार ७ सय २० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ३ सय ५७ जना, भक्तपुरमा १ सय २७ जना र ललितपुरमा २ सय ३६ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ७ सय २० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।


प्रतिक्रिया दिनुहोस !